अष्टलक्ष्मीले भनिन्- म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौं

२८ मंसिर, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, 'म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे …