संसदको चुनावको पूर्वतयारीमा निर्वाचन आयोग, असार १ बाट मतदाता नामावली दर्ता

काठमाडौं, २३ जेठ । के तपाईंको मतदाता नामावलीमा नाम छुटेको छ ? या तपाईंले भर्खर १८ वर्ष उमेर पूरा गर्नुभएको छ ? यसो हो भने मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न सक्नुहुनेछ । निर्वाचन आयोगले १ असारबाट मतदाता नामावलीमा नाम छुटेका र हालै १८ वर्ष पूरा भएकाका लागि नाम दर्ता गर्न खुलाउने निर्णय गरेको छ […]

सम्बन्धित सामग्री

अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाण्डाै – अबदेखि अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज मङ्गलवार एक विज्ञप्ति निकालेर भोलि बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो ।  फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइट www.election.gov.np मा गइ व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (अहिलेका लागि काठमाण्डौ उपत्यकाका तीन वटा जिल्ला) मा अनलाइनबाटै पेस गर्न सकि...

काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर आजदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको […]

उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु

काठमाडौँ– निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर आजदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, […]

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

आयोगले विज्ञप्ति निकालेर भोलि बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो ।फोटोसहितको मतदाता नामावलीमा अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइटमा गइ व्यक्तिगत विवरण भरी पेस गर्न सकिने आयोगले जनाएको छ ।

पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ। आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको थियो।  अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोहीअनुरूप […]

स्थानीय चुनाव आउन ६७ दिन बाँकी, के–के गर्दैछ निर्वाचन आयोग ?

आउँदो बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मिति आउन अब ६७ दिनमात्र बाँकी छ । गत माघ २५ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया रोकेको आयोगले यतिबेला प्रत्येक जिल्ला निर्वाचन आयोगका कार्यालयहरूमा मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको छ । दावी विरोधको प्रक्रिया सकेपछि आगामी चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । प्रवक्ता पौडेलले भने– ‘जिल्ला जिल्लामा, पालिका–पालिकामा नामावली

मतदाता नामावली दर्ता गराउन चार घण्टा लाइन

काठमाडौं ढुंगेधारा बस्दै आएका दिपेन्द्र देवकोटा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग धाउन थालेको तीन दिन भयो। यसअघि उनी दुई दिन लाइनमा बसेर फर्किएका थिए। नामावली दर्ता गराउने चक्करमा...

निर्वाचन आयोग भन्छ: 'मतदाता नामावली दर्ता वर्षैैभर चलिरहन्छ, आत्तिनु पर्दैन'

निर्वाचन आयोगले संचालन गरिरहेको मतदाता नामावली दर्तामा करिब सात लाख नागरिकहरु थपिएका छन् ।

मतदाता नामावली दर्ता गर्न नपाउँदा नाराबाजी

दर्ता  फारामको अभाव  भएपछि  मतदाता  हुन  चाहनेहरू गुनासो गर्दै घर फर्किनुपरेको छ। निर्वाचन आयोग  काठमाडौँमा  मतदाता  नामावलीका लागि   दर्ता   गराउन   घण्टौँसम्म   लाम लागेकाहरूले फाराम नपाएपछि रुष्ट भएका थिए । कार्यालयका कर्मचारीले नामावली दर्ता फाराम सकिएको जनाउ दिएपछि नाराबाजी भयो र त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी परिचालन गर्नुपरेको थियो। आयोगको काठमाडौँस्थित कार्यालयमा उपत्यकाबाहिरका    बासिन्दाले  &nbs...