पप्पुले ठेक्का पाएको टेकुको पुल निर्माणमा भ्रष्टाचार : चार कर्मचारीलाई सफाइ, ठेकेदारलाई जरिवाना

पप्पु कन्स्ट्रक्सनले जोइन्ट भेञ्चरमा ठेक्का लिएको टेकु-कालीमाटी जोड्ने पुलमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य यमुना भट्टराईको इजलासले यस्तो फैसला गरेको हो...