नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बिचको जङ्गल तथा चोरमारा र अरुणखोला बिचको जङ्गलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ । नारायणघाट–बुटवल सडक […]
परदेशमा बिरामी हुँदा होस् वा काममा समस्या पर्दा, नजिकै परिवार र आफन्त नहुँदा आफ्नै दुःख आफैले सम्हाल्नुपर्छ।
घरमा पैसा पठाउनैपर्ने जिम्मेवारीले थाकेको शरीरलाई पनि फेरि काममा जान बाध्य बनाउँछ।
रोमानियामा काम गरिरहेका नेपालीको दिनचर्या कति कठिन छ?
१८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । शनिबारकै दर आज आइतबारका लागि कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ …