भारत स्वतन्त्रता दिवस मनाउदै, भारतको सुरक्षा प्रमुख प्राथमिकता

नयाँ दिल्ली । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ ।