एमाले र माओवादीबाट को-को छन् मन्त्री बन्ने चर्चामा ?

काठमाडौं, २७ पुष । प्रतिनिधसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसकेका छन्। उनले प्रधानमन्त्रीमा नियुक्तहुँदा नै सानो संख्यामा मन्त्रिपरिषद् विस्तार गरेपनि बाँकि मन्त्रिपरिषद् विश्वासको मतपाएपछि मात्रै विस्तार गर्ने बताएका थिए। सम्भवत: प्रधानमन्त्री प्रचण्डले अब २/३ दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्नेछन्। यसैबीच नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बाट क-कसले मन्त्री पाउने भन्ने बारे चर्चा […]

सम्बन्धित सामग्री

‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमानमा मन्त्री भए : ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन्।एमालेको पक्षमा छैनौं भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू बनाएको ओलीको तर्क थियो। उनले सत्तारुढ दलहरू दशतिर फर्केकाले उनीहरूबाट देश बन्नै नसक्ने पनि दोहोर्‍याए।आइतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा

एमाले विरोधी हुँ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भए : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् । एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाएको ओलीले जिकीर गरे ।...

बाग्मती सरकारबाट एमाले बाहिरियाे

काठमाण्डाै – बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज शुक्रवारको प्रदेश सभा बैठकमै एमाले संसदीय दलका नेता तथा आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा बुझाउँदै मन्त्रीहरू बाहिरिएको जानकारी गराउनुभएको हो । सरकारमा एमालेका चार जना मन्त्री थिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक चलिरहेको अवस्थामा एमाले सरकारबाट बाहिरिएको हो । अब एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने जनाएको छ । यसअघि बुधवार विश्वासको मत लिने ...

कर्णाली प्रदेश एमाले र माओवादीबाट एक/एक जना मन्त्री बन्दै

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एक/एक जना मन्त्री बन्ने भएका छन् । एमालेबाट विनोदकुमार शाह र माओवादीबाट मंगलबहादुर शाही विना विभागीय मन्त्री बन्न लागेका हुन् । बिहीबार एमाले र

एमाले प्रवेश गर्न लागेका मन्त्री चौधरी बर्खास्त

एमाले प्रवेश गर्न लागेका सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्तीमा परेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बर्खास्त गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ । चौधरीसहित पूर्वमन्त्री तारा तमाङलगायत समाजवादीका केही कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् । उनीहरुलाई पार्टी प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर पुगिसकेका छन् ।

एमाले भएर बस्न मन थियो तर दिइएन : मन्त्री श्रेष्ठ

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् । काँग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको उनको भनाइ छ ।मन्त्री श्रेष्ठले भने, ‘हाम्रो रहर हैन नेपाली काँग्रेससँग मिल्नु । हामी त नेकपा एमाले भएर बस्न चाहन्थ्यौँ । तर बस्न दिएनन्’, उनले भने । एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नुपरेको उनको भनाइ छ । जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको उनले स्पष्ट पा

एमाले विघटनको अवस्थामा पुगेको मन्त्री झाक्रीको टिप्पणी

सहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेकपा एमाले विघटनको अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । उनले एमाले विघटन भएसँगै नेकपा एकीकृत समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइँमा लैजाने बताइन् ।बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाक्रीले एमाले दक्षिणपन्थी विसर्जनवादी पार्टी रहेकाले विघटन हुने अवस्थामा पुगेको भन्दै एमाले पार्टी विघटन भएसँगै एकीकृत समाजवादी पार्टी थप मजबुत र संगठित हुँदै जाने बताइन् ।एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाक्रीले चितवनमा एमालेले

बालकोट पुगेर कानून मन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओली

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ। कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीसँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयमा कुराकानी गरेका हुन्।

प्रदेश २ मा महिलालाई मन्त्री नबनाएकोमा एमाले सांसदको आक्रोश

२९ जेठ, जनकपुरधाम । प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको भन्दै प्रदेशसभामा प्रश्न उठेको छ । हालै नेपाली कांग्रेसलाई सहभागी गराएर प्रदेश सरकार विस्तार गरिएको छ । कांग्रेसबाट तीन जना मन्त्री बने पनि महिलालाई जिम्मेवारी दिइएको छैन । शनिबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद मन्जु यादवले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा नै […]

एमाले नेतृत्वमा मधेशमय सरकार, प्रदेश २ बाटै ११ जना मन्त्री

काठमाडौं। नेकपा एमाले नेतृत्वको सरकारमा प्रदेश २ बाटै ११ जना मन्त्रीहरु सहभागी भएका छन्। एमालेबाट दुई मन्त्री रघुवीर महासेठ र लिलानाथ श्रेष्ठ पनि प्रदेश २ कै हुन्। बाँकी जसपाबाट १० जना मन्त्रीहरुमध्ये ९ जना प्रदेश २ बाटै प्रतिनिधित्व गर्छन्। एउटै जिल्ला धनुषाबाट ३ जना मन्त्री छन्। संविधान जारी भएपछि एमालेलाई मधेश प्रवेशमा रोक लगाइएको थियो।