काठमाडौं, २३ मंसिर । ब्राजिलीयन लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना भएका छन् । कोलोन ट्युमरको उपचारका लागि पेले अस्पताल भर्ना भएका हुन् । उनी अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएको बताइएको छ । पेलेले सामाजिक संजालमार्फत आफु अस्पताल भर्ना भएको जानकारि दिएका छन् । पछिल्लो वर्षमा पेलेको स्थास्थ्यमा बिभिन्न समस्याहरु देखिरहेका छन् । ८१ वर्षीय पेलेको […]