सुरु भयो रमजान, इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज पढ्ने

काठमाण्डौ - इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार व्रत अर्थात् रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् ।  रमजानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परा भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासका कारण इस्ल...