टेलिकमले देशभर वितरण सुरू गर्‍यो ई-सिम, पूराना ग्राहकलाई निःशुल्क उपलब्ध हुने

नेपाल टेलिकमले देशभर ई-सिम वितरण सुरू गरेको छ । मंसिर ८ गतेदेखि ग्राहकको रूची र मागलाई ध्यानमा राख्दै टेलिकमले मूलुकभर ई-सिम वितरण सुरू गरेको हो ।  टेलिकमले पहिलो पटक ई-सिम कम्पनीले गत भदौं ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण सुरू गरेको थियो ।  हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका...