धौलागिरि हिमाल

म्याग्दीको टोड्केबाट देखिएको धवलागिरि हिमाल । तस्बिर : ध्रुवसागर शर्मा/रासस

सम्बन्धित सामग्री

धौलागिरि हिमाल र स्वर्गद्वारी आश्रम

म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमाल र स्वर्गद्वारी आश्रम (मन्दिर) को मनमोहक दृश्य ।

घरबाससँगै देखिएको धौलागिरि हिमाल

पर्वत जिल्लाको जलजला गाउँपालिका–५ फलामेडाँडा लोप्रेबाट देखिएको वहुस्मृति सामुदायिक घरबाससँगै देखिएको धौलागिरि हिमाल । तस्बिर खेमराज गौतम/रासस

धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु

काठमाडौँ । ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाइमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । आरोहणका साथै खेलकुदमा समेत सक्रिय उनको ६० वर्षमा मृत्यु भएको हो । धौलागिरि आरोहणका क्रममा […]

तस्वीर : रत्नेचौरबाट देखिएको धौलागिरि हिमाल

म्याग्दीको बेनी नगरपालिका–१ स्थित पर्यटकीय गाउँ रत्नेचौरबाट मौसम खुलेपछि देखिएको धौलागिरि हिमाल । र हिमालको पृष्ठभूमिमा हरियाली फाँट । तस्वीर : रासस

कारागारबाट देखिएको धौलागिरि हिमाल

जिल्ला कारागार बागलुङबाट देखिएको धौलागिरि हिमाल । यहाँका कैंदी बन्दीले कारागार भित्रैबाट हिमाल देख्न पाउँछन् । तस्वीर/रासस

तस्वीर :  संसारको सातौं अग्लो धौलागिरि हिमाल

म्याग्दीको टोड्केबाट देखिएको धवलागिरि हिमाल । संसारको सातौं अग्लो ८ हजार १६७ मिटरको धौलागिरि हिमाल आरोहणलाई कठिन मानिन्छ।अस्थिर मौसमका कारण यो हिमालको आरोहण चुनौतीपूर्ण रहेको आरोहीहरू बताउँछन्। तस्वीर : रासस

धौलागिरि हिमाल आरोही पूर्णिमा सम्मानित

काठमाडौँ- धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार सङ्घ, कास्कीले आज सम्मान गरेको छ । संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् । कार्यक्रममा फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए । आरोही श्रेष्ठले आर्थिक […]

बादलको घुम्टोभित्र धौलागिरि हिमाल

म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको घुम्टोभित्र धौलागिरि हिमाल । तस्बिर रासस

तस्वीर : बादलको घुम्टोभित्र धौलागिरि हिमाल

म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको घुम्टोभित्र धौलागिरि हिमाल । उक्त हिमाल पोखराको उत्तरपश्चिममा अवस्थित छ । सो हिमालको पूर्वमा काली गण्डकीको गहिरो गल्छी र अर्कोपट्टि अन्नपूर्ण हिमाल रहेको छ । तस्वीर : रासस

बादलको घुम्टोमा धौलागिरि हिमाल

म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको लुकामारीमा धौलागिरि हिमाल । तस्बिर : रासस