कुन देशमा कहिले र कतिबजे छ दशैंको टीकाको उत्तम साइत (पूर्ण विवरण)

नेपालीहरुको महान चाड बडा दशैं भित्रिनै लाग्दा देश विदेशमा रहेका नेपालीहरुमा बेग्लै हर्षको माहोल सुरु भएको छ । नेपालमा असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको बताएको छ । यसक्रममा नेपाल बाहेक विदेशमा रहेका नेपालीहरुका लागि उनीहरु बस्ने देश अनुसार टीकाको उत्तम समय अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक …