‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल’मा भाग लिन फिलिपिन्स उडे शैब्या, रिदम र खुसीप्रिया

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा आयोजित विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू शैब्या घिमिरे, रिदम नेपाल र खुसीप्रिया कसुला फिलिपिन्स उडेका छन् । सौन्दर्य प्रतियोगिता ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनीहरू बिहीबार राति उडेका हुन् ।बुलाकान सिटीमा १६ देखि २१ डिसेम्बरसम्म आयोजना हुने कार्यक्रममा नेपाल, भारत, मलेसिया, फिलिपिन्स थाइल्याण्ड लगायत १७ देशका प्रतियोगीसँग उनीहरूले उपाधिका लागि भिड्नेछन् ।  बालबालिकाको प्रतिभा निखार्ने उद