निर्वाचन आयोग पुगेर प्रचण्ड–नेपाल समूहले भन्यो – नेकपा विवाद निरुपण नभई चुनाव हुन सक्दैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पार्टी विवाद निरुपण नभई चुनाव हुन नसक्ने बताएका छन् ।आफू पक्षीय नेकपा नै आधिकारिक भएको दाबी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित निर्वाचन आयोग पुगेका नेता खनालले अहिले निर्वाचन प्रयोजनका लागि दल दर्ता नहु...