'ओ माइ गड २' मा परेश रावल किन अटाएनन्?

पहिलो भागको सफलतामा परेश रावलको मुख्य भूमिका थियो।