दाङमा राेकिएकाे मतदान पुन:सुरु हुने

दाङ – दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रमा राेकिएकाे मतदान सुरु हुने भएको छ ।भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको हाे। आज आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’मा मतदान स्थगित भएको थियो । दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश […]

सम्बन्धित सामग्री

दाङमा ३९ प्रतिशत मतदान

दाङ : दाङमा अहिलेसम्म ३९ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार पौने ३ बजेसम्ममा ३९ प्रतिशत मत खसेको हो। ४ लाख १४ हजार ९५६ जना मतदाता रहेको जिल्लामा अहिलेसम्म ३९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिए। उनका अनुसार मतदान जारी छ।

दाङमा बिहान १० बजेसम्म १८ प्रतिशत मतदान

दाङ- दाङमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। बिहान ७ बजेदेखि बिहान १० बजेसम्म १८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय, दाङले जनाएको छ। जिल्लामा चार लाख चार लाख १४ हजार ९ सय ५६ मतदाता मतदानमा सहभागी हुँदैछन्। दुई लाख ३ हजार ९ सय ८ पुरुष र २ लाख ११ हजार ४६ महिला, दुई जना अन्यगरी […]

दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने

काठमाडौँ- दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्लाका दुई कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा एक सय ४१ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने घोराही कारागार कार्यालयका प्रमुख वासुदेव खनालले जानकारी दिए । तुलसीपुर कारागारबाट ९१ र घोराही कारागारबाट ५० जना मतदानमा सहभागी हुन पाउने भएका छन् । घोराही कारागारमा तीन […]

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् ।

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

दाङ, ३० बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेका छन् । शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेका हुन् ।

दाङमा ७६ प्रतिशतसम्म मत खस्ने अनुमान

उनका अनुसार केहीबेरअघिको झरिले मतदानमा समस्या पारेको तर ठूलो घटना भने भएको छैन। १० स्थानीय तह रहेको दाङमा शान्तिपुर्ण तरिकाले मतदान भैरहेको छ।...

दाङमा ६० प्रतिशत मतदान सम्पन्न

दाङको ६० प्रतिशत मतदान सम्पन्न भएको छ।  विहान ७  देखि सवा ३ बजेसम्म ६० प्रतिशत मतदान भएको लुम्बिनी प्रदेश निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले बताए।मतदान कार्य जारी भएकाले अझै बढ्न सक्ने भण्डारीले बताए। दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित सात गाउँपालिका छन्।

दाङमा शान्तिपूर्ण मतदान, २५ प्रतिशत मत खस्यो

३० वैशाख, दाङ । दाङमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मध्यान्न १२ बजेसम्म जिल्लाका दशैवटा स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदानका लागि बिहानैदेखि मतकेन्द्रमा पुगेर लाइनमा उभिएका छन् । मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था पनि कडाइ गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका […]

दाङमा ११ मतदान स्थल अति संवेदनशील

दाङ– स्थानीय तह निर्वाचन-२०७९ को दाङमा सुरक्षा तयारी मजबुत पारिएको छ। निर्वाचन सुरक्षाको लागि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको हो। जसअन्तर्गत निर्वाचन सुरक्षा प्रणाली कार्यान्वयनमा आएको छ। मनोनयन दर्ताको समयदेखि निर्वाचन सुरक्षा प्रणाली कार्यान्वयनमा आएको हो। मनाेनयन दर्ता स्थल, मतदान स्थल, मतदान केन्द्र, मतगणनास्थल लगायतका ठाउँमा गरिने सुरक्षालाई चुस्त पारिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल […]