कुश्मा बजार पर्यटकले भरिभराउ

शाहसीक पर्यटकीय पूर्वाधार सँगै कुश्मा बजार पर्यटकले भरिभराउ रहेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको कारण अन्तरिक पर्यटक बढेका हुन् । विभिन्न संघ संस्थाका अवलोकन भ्रमणको गन्तव्यको रुपमा पर्वत सदरमुकाम कुश्मा बन्न थालेको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलार्ईन, नेपालकै […]