नेपालमा कलेजो प्रत्यारोपण १२ औं पटक सफल

काठमाडौं : नेपालमा कलेजो प्रत्यारोपण पुन: सफल भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ औँ पटक कलेजो प्रत्यारोपण सफल भएको हो।प्रत्यारोपणको १२ औँ नम्बरमा पर्ने भक्तपुरकै ४४ वर्षका पुरुषलाई उनकै २५ वर्षीय छोरीले कलेजो दिएको केन्द्रका निर्देशक प्रा.डा. प्रेम ज्ञवालीले बताए।निर्देशक डा. ज्ञवालीले प्रत्यारोपणमा नेपाली चिकित्सक टोलीले अगुवाइ गरेको बताए। तर ‘ब्याक सपोर्ट’मा भने भारतस्थित म्याक्स अस्पतालको विज्ञ टोलीहरू थिए।प्रत्यारोप

सम्बन्धित सामग्री

अब नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण

अबदेखि नेपाली चिकित्सकले नै कलेजो प्रत्यारोपण गर्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा एक बिरामीको कलेजो प्रत्यारोपण सफल भएको छ । यसअघि विदेशी चिकित्सक बोलाएर कलेजो प्रत्यारोपण हुँदै आए पनि पहिलोपटक शिक्षण...

किष्ट अस्पतालले गर्‍यो एक व्यक्तिमा एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण

किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमै पहिलोपल्ट एकै व्यक्तिमा एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण गर्न सफल भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा दशौँ कलेजो प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जमा दशौँ कलेजो प्रत्यारोपण सफल भएको छ । पहिलोपटक १७ जेठ ०७६ मा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालल चार वर्षको अन्तरालमा १० वटा कलेजो प्रत्यारोपण गर्न...

डा टिंकरीको कलेजो प्रत्यारोपण सफल

काठमाडौं, १९ माघ । लामो समयदेखि कलेजोको समस्यासँग भिड्दै आएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका टिकरीलाई आफ्नै छोरा देवाशिषले कलेजो दान गरेका हुन् । उमेरका आधारमा टिकरीले मन्त्रालयको प्रमुख विशेषज्ञ पदबाट अनिवार्य अवकाश लिएका थिए । उनलाई कलेजोमा समस्या देखिएपछि उपचारका लागि भारत लगिएको […]

डा टिंकरीको कलेजो प्रत्यारोपण सफल, छोराले दिए कलेजो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। म

चितवन मेडिकल कलेजमा छैठौं कलेजो प्रत्यारोपण

२३, पुस, चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण गरिएको छ । पुस ४ गते आइतबार, कैलालीको धनगढी उपमहानगरपालिका– १९ का ३८ बर्षका जीवन पुजराको कलेजो प्रत्यारोपण सफल भएको कलेजले जनाएको छ । सन् २०२१ मा नेपालमा गरिएको यो पहिलो कलेजो प्रत्यारोपण भएको चितवन मेडिकल कलेजले जनाएको छ । जीवनलाई उनका […]

त्रिवि शिक्षण अस्पतालमा छैटौं कलेजो प्रत्यारोपण सफल

शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा डा रमेश सिंह भण्डारीले शुक्रवार राति छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल भएको छ । एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले जानकारी दिएका छन् । ती पुरुषलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी हुन् । प्रत्यारोपणमा सघाउन यस पटक भारतको फोर्टिस अस्पतालका डाक्टर विजय […]

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफल

–नारायण अधिकारीचितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको  छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उनकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गरेका थिइन् । अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा.सञ्जयकुमार यादव, डा. एकानन्द सिंह, डा.जयन्तकुमार शाह, हेपाटो

टिचिङमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण

टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो। डा भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो।