पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखे । युवापुस्ता जेन-जीको […]
काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्वका लागि एघारौँ महाधिवेशनमा भएको मतदानको मतपरिणाम आइरहेको छ। अहिलेसम्म ६६६ मतको परिणाम आइरहँदा उपमहासचिवतर्फ अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीका सहयोगी विष्णु रिमाल असुरक्षित देखिएका छन् । पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली प्यानलको अग्रता देखिँदा महासचिवमा शंकर पोखरेल अगाडि नै छन् । उपाध्यक्षमा संस्थापन इतरका नेता गोकर्ण विष्टले जित्ने सम्भावना देखएका […]
हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मुटुरोगको समस्या देखिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनु पर्ने बताएका छन्।
काठमाडौं। नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानको परिणाम आउने क्रम सुरु भएको छ। चार सय ४३ मत गनिसक्दा उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले लोकप्रिय मत पाएका छन् । सुरूवाती भट्टले २९३ मत पाउँदा भट्टराईको पषमा २६४ मत परेको छ। यहाँ पोखरेल प्यानलका वैजनाथ […]
Ukraine President Volodymyr Zelenskyy said that they received signals that Russia was preparing for a war in the next year.Zelenskyy went on to call for help from its allies, especially the US which maintains that Russia intends to stop the conflict.In a post on X, he said,