प्रकाशमानलाई भाेट माग्न डा. बाबुराम घरदैलाेमा (तस्बिरसहित)

काठमाडाैँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन्। शुक्रबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलाै कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। उनले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले […]