काठमाडौँ। ललितपुरको गोदावरी नगरपालिका–८ स्थित नक्खु खोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार अन्दाजी ४०/४५ वर्षको देखिने पुरुष मृतावस्थामा भेटिएका हुन् । खोलामा तैरिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ । घटना शंकास्पद हुन सक्ने प्रहरीको आशंका छ । शव पोस्टमार्टमका निम्ति लगनखेलस्थित पाटन अस्पतालमा पठाइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार र पार्टीबीच समन्वयमै काम भइरहेको बताएका छन्। कतिपय अवस्थामा हतारमा निर्णय गर्नुपर्ने भएकाले पार्टी र सरकारबीचको समन्वयमा केही समस्या देखिएको स्वीकार्दै लामिछानेले आगामी दिनमा त्यसलाई सुधार्दै जाने बताएका हुन्। पार्टी र सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री वालेन्द्र शाह र आफू गम्भीर रहेको उल्लेख […]
Janakpurdham. The audit irregularities of the Madhesh Province Government have increased by NPR 1.87 billion in a single year. According to the eighth annual report of the Auditor General, 2083, the total audit irregularities of the province government have reached NPR 10.98 billion. As per the Auditor General's report, out of the NPR 49.69 billion transaction of the province government's ministries, offices, committees, and other organizations, NPR 1.87 billion has been shown as audit irregularities. This is 3.77 percent of the total audited amount. As the audit irregularities are increasing instead of being settled year after year, the provincial government...
काठमाडौँ, ४ असोज । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व बहन गर्नेगरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् । […]
काठमाडौँ, ४ असोज । यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले नेपाल बास्केटबल सङ्घ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो । त्रिपुरेश्वरसिथत […]