माओवादीको प्रदेश सम्मेलन : उद्घाटनसत्रमा प्रवेश नपाएको कर्णालीका कार्यकर्ताको गुनासो

सुर्खेत । नेकपा माओवादीको केन्द्रको प्रदेश सम्मेलन सुरु भएको छ । सातै प्रदेशमा एकसाथ सुरु भएको सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । उता, कर्णालीमा कार्यकर्ताहरुले उद्घाटनसत्रमा सहभागी हुन नपाएको गुनासो गरेका छन् । जाजरकोटको कुसे गाउँपालिका वडा नं. ९ का थम्ब बहादुर सुनार पार्टीको सम्मेलनमा सहभागी हुन भने वीरेन्द्रनगर […]

सम्बन्धित सामग्री

नेतृत्वमा सहमति नजुट्दा माओवादीको प्रदेश सम्मेलन लम्बियो

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि सहमति जुट्न सकेको छैन। नेतृत्वमा सहमति हुन नसकेपछि प्रदेश कमिटी चयन प्रकृया लम्बिएको छ।शनिबार र आइतबार गरेर दुई दिनका लागि प्रदेश...

माओवादीको प्रदेश सम्मेलन : कहाँ के हुँदै छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अधिकांश प्रदेशमा पदाधिकारी चयन हुन बाँकी छ । शनिबारदेखि जारी सम्मेलनमा माओवादीका १० प्रदेश कमिटीमध्ये गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गायत्री गुरुङ चयन भइसकेकी छन् । अरू पदाधिकारीहरू भने टुंगो लाग्न बाँकी छ । त्यस्तै, उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चयन भएका...

माओवादीको प्रदेश सम्मेलन : कहाँ, कस्ता आकांक्षी ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को ७ भौगोलिक ७ र ३ गैर भौगोलिक गरि १० प्रदेशको प्रदेश सम्मेलन भइरहेको छ । सम्मेलनको शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यममार्फत संयुक्तरुपमा उद्घाटन गरेका थिए । सबै प्रदेश सम्मेलनमा करिब ९ हजार बढी प्रतिनिधीहरुको सहभागिता रहेको छ । सम्मेलनबाट सबै प्रदेशमा नयाँ नेतृत्व आउने छन् । सबै […]

माओवादीको प्रदेश सम्मेलन शनिबार

नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो।...

माओवादीको प्रदेश सम्मेलन शनिबार

नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो। अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल...

शनिबार माओवादीको प्रदेश सम्मेलन

नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन शनिबार हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो ।  अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण

नियमित भेटघाट रोकेर ‘प्रचण्ड’ सम्मेलन केन्द्रीत काममा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित भेटघाट रोकेर सम्मेलन केन्द्रीत काममा लागेका छन् । माओवादीको प्रदेश सम्मेलन आगामी मंसिर २५ गते हुँदैछ । त्यसका लागि आवश्यक दस्तावेज लेखन तथा राजनीतिक प्रतिवेदनहरू तयार गर्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डले नियमित भेटघाट बन्द गरेको उनको नीजि सचिवालयले जनाएको छ ।‘२५ गते प्रदेश सम्मेलनको तयारी गर्नुपर्ने भएकाले केही दिन उहाँले नियमित भेटघाटलाई समय दिन नसक्ने बताउनुभएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, &lsquo

माओवादीको प्रदेश सम्मेलन देशभर एकै दिन उद्‍घाटन हुने

नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रदेश सम्मेलन एकै दिन गर्ने भएको छ। मंसिर २५ गते एकै दिन प्रदेश सम्मेलन गर्ने र अध्यक्ष प्रचण्डले भर्चुअल उद्‍घाटन गर्ने प्रवक्ता कृष्णबहादुर महराले बताए। स्थायी...