काठमाडौँ – आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन भएको छ। केही स्थानमा छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्वाचनका लागि तोकेको समयावधि सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनको समय तोकेको थियो। तर मतदानस्थल पुगेर लाइन लागिसकेका मतदाताले भने अझै भोट हाल्न […]