प्रभासको फिल्म 'आदिपुरुष'को टिजर रिलिज भएसँगै विवादमा फस्यो

एजेन्सी । साउथका सुपरस्टार प्रभासको फिल्म आदिपुरुषको टिजर विवादमा परेको छ । यसमा सैफ अली खानको रावण लुकको बहस चलिरहेको छ भने अर्कोतिर मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले पनि यो फिल्मको दृश्यलाई लिएर आपत्ति जनाएका छन् ।