१२ बुँदे घोषणा–पत्र जारी गर्दै  सम्पन्न भयो पार्क सम्मेलन, अध्यक्षमा लुइँटेल

बुटवल । देशभरका पार्क प्रतिनिधिहरु सहभागी भई बुटवलमा दुई दिनसम्म चलेको पार्क सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । सम्मेलनले राष्ट्रिय उद्यान महासंघ नेपाल गठन समेत गरेको छ । उद्यान पर्यापर्यटनको एक सशक्त आधार भएकोले उद्यानहरुको व्यवस्थापन र सञ्चालनमा देखापरेका समस्याहरुको समाधान गर्दै संस्थागत विकास गरी एकताबद्ध पहल गर्ने उद्देश्यसहित जेठ […]