काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको काम अझै सकिएको छैन । नयाँ संसद् भवनको काम पूरा गर्न पाँचौँ पटक म्याद थपिन लागेको छ । २०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रुपैयाँ लागतमा संघीय संसद्को नयाँ भवन तीन वर्षभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । त्यसयता बारम्बार […]
काठमाडौं । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने समयसीमा थप हुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लचिलो नीति अख्तियार गर्दै अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरिए पनि टिकटकमाथि प्रतिबन्ध लगाउनका लागि दिइएको यसअघिको समयसीमालाई लम्ब्याइने संकेत गरेका …
गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाइ विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । कानुन दिवस २०८२ का अवसरमा उच्च अदालत पोखराद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्नुपर्नेमा जोड दिए। यो दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित […]
२६ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच हिंसात्मक झडपहरू तीव्र बनेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलबारे अन्तिम निर्णय आज लिइने भएको छ।
भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले बिहीबार एक अन्तर्वार्तामा भनेका छने, 'हामी …
कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नम्बर ४ पिपरामा भएको जलसामा सरिक हुन जाने क्रममा गाडीमा पान खाएर थुेकेको बिषयमा स्थानीय युवाहरू र वडाध्यक्ष ताहिरबिच विवाद भएको थियो।
वासिङ्टन । भारतले एक्सलाई आठ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश दिएको प्लेटफर्मले बिहीबार जानकारी दिएको छ । साथै प्लेटफर्मले सरकारद्वारा लागू गरिएको ‘सेन्सरसिप’ भनेर वर्णन गरेको कुरासँग अनिच्छापूर्वक पालना गरिरहेको जनाएको छ । यो कदम भारतको व्यापक कारबाहीको हिस्सा जस्तो देखिन्छ, जसले आणविक–सशस्त्र छिमेकीहरू बीच बढ्दो तनाव र घातक झडपहरूका बीचमा पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी […]