खोटाङमा २ सय २६ आइसोलेसन बेड तयार

कोभिड–१९ को फैलिँदो संक्रमणलाई मध्यनजर गर्दै खोटाङमा आइसोलेसन सेन्टर विस्तार गर्नेक्रम तीव्र पारिएको छ ।...

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/05/866360

८ जेठ, बुटवल । .कोरोना संक्रमित बिरामी बढ्दै गएपछि प्रदेश ५ सरकारले थप २ सय ५० आइसोलेसन बेड बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको वैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० …

टाँडीमा २ सय बेडको क्वारेन्टाइन तयार

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि प्रदेश–१ सरकार पनि पूर्वतयारीमा आक्रमक रूपमा लागेको छ । प्रदेश सरकारले मोरङको मिक्लाजुङ गाउँपालिका–५ को टाँडीमा २ सय बेडको क्वारेन्टाइन तयार पारेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाली सेनाले टाँडीको जंगल क्षेत्रमा आइसोलेसन बेड तयार पारेको हो । प्रदेश सरकारको निर्णयअनुसार नेपाली सेनाले पहिलो चरणमा टाँडीस्थित यसअघि जनमुक्ति सेनाको क्याम्प रहेको स्थानमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो । सेनाले १ सयवटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको जनाएको छ ।