न्यायाधीशको सम्पत्ति छानबिन गर्न आयोग बनाउन माग

काठमाडौं ।  कानुन व्यवसायीको समूहले सबै न्यायाधीशको सम्पत्ति छानबिनका लागि आयोग बनाउन माग गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष माग गरेको छ । कामु प्रधानन्यायाधीश कार्कीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै कानुन व्यवसायीहरूले घुस लेनदेनसम्बन्धी सार्वजनिक न्यायाधीश–कानुन व्यवसायी अडियो प्रकरणले न्याय मारेर बिचौलिया र न्यायाधीशले गलत रूपमा आम्दानी गर्दो रहेछन् भन्ने स्पष्ट भएको जनाएका छन् । ‘तसर्थ अब […]

सम्बन्धित सामग्री

सबै न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न वकिलहरुको माग

हालै घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि बिहीबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै कानुन व्यवसायीहरुले सबै न्यायाधीशको सम्पत्ति छानबिनका लागि आयोग बनाउन माग गरेका छन् ।

सबै न्यायाधीशको सम्पति छानबिन गर्न माग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको जबराको राजीनामा माग गर्दै अढाई महिनादेखि चलिरहेको आन्दोलन बुधबार पनि जारी रह्यो । सर्वोच्च अदालत परिसरमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश जबराको राजीनामासँगै न्यायाधीशहरूको सम्पति छानबिन गर्नुपर्ने आवाज उठाइएको छ । यसअघि एक सूत्रीय एजेन्डाको रूपमा जबराको राजीनामा माग गर्दै आएका कानून व्यवसायीले न्यायालय सुधारका लागि सबै न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाएका […]