ताइवानकी राष्ट्रपति साई इङ-वेनले पेलोसीलाई दिइन् सम्मान पदक

एजेन्सी- ताइवानकी राष्ट्रपति साई इङ-वेनले अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई सम्मान पदक प्रदान गरेकी छिन्। बुधबार बिहान राष्ट्रपति कार्यालयमा पेलाेसीकाे योगदानको लागि राष्ट्रपति साईले सम्मान पदक दिएकी हुन्। पदक प्रदान गर्दै साईले पेलोसी लामो समयदेखि स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकारको रक्षामा दृढ रहेको बताइन् । पेलोसी मंगलबार राति ताइवान पुगेकी थिइन्। उनी ताइवान पुगेसँगै बेइजिङबाट कडा […]