राहदानी विभागविरुद्ध युवा संघको प्रदर्शन

१९ असार, काठमाडौं । राहदानी (पासपोर्ट) वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ । आज बिहान जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको गेट अगाडि भेला भएर प्रदर्शन गरे । प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी […]

सम्बन्धित सामग्री

राहदानी वितरणमा ढिलासुस्ती नगर्न युवासंघको चेतावनी

काठमाडौँ- राहदानी (पासपोर्ट) वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ। आइतबार जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको कार्यालयअगाडि भेला भएर प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड […]

राहदानी विभाग अगाडि युवा संघको खबरदारी (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपालले त्रिपुरेश्वस्थित राहदानी विभाग घेराउ गरेको छ । राहदानी वितरणमा भएको ढिलासुस्ती र विभागमा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै सरकारलाई दबाब दिन युवा संघका कार्यकर्ताले घेराउ तथा प्रदर्शन गरेका हुन् । घेराउको क्रममा प्रदर्शनकारीले ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार, के गर्दैछ सरकार’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका […]