लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा

दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन्।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा

दाङ – लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा भएको छ। पूर्ण खोप समन्वय समितिले प्रदेशका १२ जिल्लामा ६६ हजार ४ सय ६४ बालबालिकालाई खोप लगाइएको विवरण सार्वजनिक गर्दै पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेको हो। १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई खोप लगाइएको सुनिश्चित गरेर प्रदेशलाई पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ। लक्ष्यअनुसार बालबालिकालाई पूर्ण खोप […]

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा

भालुवाङ– लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् ।  कार्यक्रममा उनले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । उनले स्वास्थ्यकर्मीको मेहनत र खटाइले प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल […]