भागबन्डाको छलफल दिनदिनै हुने बालुवाटारमा किन एकपटक पनि हुन्न डेङ्गी नियन्त्रणको चर्चा?

काठमाडौं: सत्ता गठबन्धनका नेता मंगलबार र बुधबार बालुवाटारमा व्यस्त रहे। व्यस्तता भर्खरै सुरु भएको होइन। २०७९ साउन १९ गते मंसिर ४ का लागि प्रदेश तथा प्रतिनिधिसभाको चुनाव घोषणा भयो। भोलिपल्टै पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्यो र टिकट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गर्‍यो। साउनदेखि सुरु भएको छलफल अझै…