रुस-युक्रेन विवादबारे पुटिन र बाइडेनबीच करिब १ घण्टा फोनवार्ता

एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको […]

सम्बन्धित सामग्री

पुटिन र गुटरेसबीच फोनवार्ता, खाद्यान्न निकासीका विषयमा छलफल

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।ब्ल्याक सि बन्दरगाहको बाटो भएर युक्रेनी खाद्यान्न निकासी गर्ने विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ । त्यसैगरी रसियाली खाद्यान्न तथा रासायनिक मलको निकासीका विषयमा पनि सो फोनमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा महासचिव गुटरेस र रुसी राष्ट्रपति पुटिनका बीचका रुस युक्रेन पछिल्लो अवस्थाका बारेमा पन

रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचमा फोनवार्ता भएको छ । बिहीबार भएको वार्तामा रुस र युक्रेनको द्धिपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।दुई देशकाबीचको व्यापार, लगानी तथा अन्य द्धिपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । क्रेमलिनले दिएको जानकारीअनुसार उनीहरुका फोनवार्ताका क्रममा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा हालै भएका भ्रमण तथा व्यापारिक वार्ताका विषयमा पनि कुराकानी भएका समाचारमा जना

रुसी राष्ट्रपति पुटिन र साउदी युवराज सलमानबीच फाेनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच फोनवार्ता भएकाे छ। साउदी प्रेस एजेन्सीका अनुसार साउदी युवराज सलमानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफाेन गरेका हुन्। वार्ताका क्रममा दुई नेताबीच विभिन्न क्षेत्रमा सहयोग बढाउने विषयमा द्विपक्षीय कुराकानी एवं विचारविमर्श भएको थियो। दुई नेताबीच युक्रेनको संकटका बारेमा पनि कुराकानी समाचारमा जनाइएको छ। साउदी युवराजले […]

रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्कीस समकक्षी रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ। उनीहरूबीच बुधबार फोनवार्ता भएको मस्कोले जनाएको छ। उनीहरूका बीचमा पछिल्लो समयमा युक्रेनमा विकसित परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ।  रुस र युक्रेनकाबीचमा पछिल्लो समयमा विवाद उत्पन्न भएको छ। युक्रेनको पूर्वी भागमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ। अमेरिकासहितका पश्चिमा देशहरुले रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्नसक्ने बताइरहेका छन्। रुसी

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच फोनवार्ता भएको छ। उनीहरुबीच आइतबार फोनवार्ता युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले...

रुसी राष्ट्रपति पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हिजो (सोमबार) जानकारी दिएका छन् । सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा परेको सङ्कटको स्थिति र क्षेत्रीय द्वन्द्वका बारेमा विचार आदानप्रदान गरेको पेस्कोभलाई उद्धृत गर्दै […]

रुसी राष्ट्रपति पुटिन र बेलायतका प्रधानमन्त्री प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

९ कात्तिक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ । उनीहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको […]

बाइडन–पुटिन फोनवार्ता, न्युक्लियर सम्झौता अघि बढाउने सहमति

१४ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । मंगलबार रुसले दिएको जानकारीअनुसार उक्त वार्तामा उनीहरुको बीचमा न्युक्लियर हतियार नियन्त्रण सन्धी ‘न्यु स्टार्ट’ लम्ब्याउने सहमति भएको थियो । यो सन्धि आगामी फेब्रुअरीमा सकिँदै थियो । यो सन्धिले अमेरिका र रुसले प्रयोग गर्न पाउने न्युक्लियर हतियारको संख्या तोकेको छ […]