लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना

राष्ट्रिय सभा निर्वाचनको मतदानको लागि पालिका घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन् । उनको हातमा...

सम्बन्धित सामग्री

दिनभरिका १० मुख्य समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन। लुम्बिनी प्रदेश सभाले सूचना जारी गर्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्मका लागि यादवलाई निलम्बित गरिएको जानकारी दिएको छ। वन पैदावारमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनी राप्रपाका सांसद हुन। […]

कारागारमा पुस्तक’ अभियानले पायो सार्थकता, पाँच सय बढी पुस्तक हस्तान्तरण गरिँदै

दाङ–प्युठान जिल्ला कारागारमा पुस्तकालय थिएन। पुस्तकालय निर्माण गर्नुपर्छ भन्ने उदेश्यले‘कारागारमा पुस्तक’ अभियान चलाईयो। लुम्बिनी प्रदेश सभा सदस्य नीमा गिरीले आफैले यो अभियान चलाईन्। देशका विभिन्न स्थानबाट समसामायिक पुस्तकहरु संकलन गरियो। अहिले ति पुस्तक प्युठान कारागारमा हस्तान्तरण गर्न थालिएको छ। ‘कारागारमा पुस्तक’ अभियान प्रदेश सभा सचिवालय नीमा गिरी मार्फत अभियान थालिएको थियो। देशका विभिन्न स्थानबाट पुस्तकहरु […]

लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन सुरु

२५ माघ, दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हाे । पहिलाे मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरे । अहिले मतदान जारी छ । मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय […]

लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी मतदानको लागि आउँदा दुर्घटना

दाङ– राष्ट्रिय सभा निर्वाचनको मतदानको लागि घोराही आँउदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । सांसद चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाउँपनलिका– १ कालाकाटे […]

लुम्बिनीकी सांसद विमला वली भन्छिन्– माओवादी रोजेपछि चरित्र हत्या गर्न खोजियो

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली)ले आफूलाई फसाउन खोजिएको आरोप लगाएकी छिन् । बुधबार विज्ञप्ति जारी गर्दै वलीले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजिएको आरोप लगाएकी छिन् ।  ‘हिजो एका–एक सामाजिक...

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले विशेष अधिवेशन आह्वान रोक्न माग गर्दै रिट निवेदन दायर...

लुम्बिनीमा एमालेमाथि लाग्यो ‘सांसद अपहरण’को आरोप

१० साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य पुरमती ढेंगा मगर सम्पर्कमा नभएको उनको पार्टी जनता समाजवादी पार्टीले बताएको छ । केही दिनदेखि जनता समाजवादी पार्टीका सांसद कपिलवस्तुको तौलिहवास्थित एक होटलमा बस्दै आएका थिए । तर उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको संसदीय दलका नेता सहसराम यादवले बताए । गत असार ३१ […]

एमालेका लुम्बिनी प्रदेश सभा सदस्य डाँगीद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेका तर्फबाट दाङकाे क्षेत्र नम्बर २ ( ख ) बाट निर्वाचित डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयले बताएको छ । बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भइ आराम गर्नु उपयुक्त हुने कारण देखाएर डाँगीले राजीनामा दिएको बताइएको छ । डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएको पत्र आएको र सभामुखको निर्देशनअनुसार प्रक्रिया अघि बढेको प्रदेश सभा का सचिव दुर्लभकुमार पुनले जानकारी दिनु...