चट्याङ लागेर २ जनाको मृत्यु, ४ जना घाइते

मकवानपुर – बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ज्यान जानेमा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङ रहेका छन् । मंगलबार राति चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै ज्यान गएको जिल्ला प्रहरी कार्याल...

सम्बन्धित सामग्री

चट्याङ लागेर मकवानपुरमा हजुरआमा र नातीको मृत्यु, ४ जना घाइते

२३ जेठ, हेटौंडा । गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । मकवानपुरको बकैया गाउपालिका–९, शिखरपुरको च्याउच्याउमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीय छलिमाया थिङ र १५ महिने बालक देव थिङको मृत्यु भएको हो । उनीहरु नाताले हजुरआमा र नाति हुन् । राति …