आगामी बर्खाभन्दा अगावै विद्युत् व्यापार सम्झौता हुन सकेन भने ५ सयदेखि ९ सय मेगावाट विद्युत् खेर फाल्नुपर्ने हुन सक्छ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा हाल २ हजार ६१ मेगावाटका जलविद्युत् आयोजना जोडिएका छन् । आयोजना जोडिँदै गर्दा प्राधिकरणलाई भने विद्युत् कहाँ खपत गर्ने र बिक्री गर्ने भन्ने चुनौती थपिएको छ । विद्युत् प्राधिकरणका […]
The post विद्युत् उत्पादन बढेको बढ्यै, खपतमा समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक.