एजेन्सी – विश्व उपविजेता फ्रान्सले युरो छनोटको तेस्रो राउन्डको खेलमा सहज जित हात पारेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा फ्रान्सले जिब्राल्टारमाथि ३–० को सहज जित दर्ता गरेको हो । पोर्चुगलमा शुक्रबार राति भएको खेलमा फ्रान्सको सहज जितमा ओलिभर जिरुड र केलियन एमबाप्पेले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको तेस्रो मिनेटमा […]
The post एमबाप्पे र जिरुडको गोलमा फ्रान्सको जित first appeared on Hamro Khelkud.