आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउन अर्घाखाँचीको कुँडुलेमा जीपलाइन, स्काई साइक्लिङ र स्काई क्याफे सञ्चालनमा

बुटवल।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर  १२ कुंडुलेमा गुँरास जङ्गल रिसोर्ट र याग्रो फार्मले सेवा शुभारम्भ गरेको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकको डोहोटेदेखि २ किलोमिटर माथि कुँडुले जङ्गलमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी जीपलाइन, स्काई साइक्लिङ, स्काई क्याफे र नेपालमै पहिलो पटक स्काई बेड (तारमा झुन्डिएर सुत्ने बेड ) र घोडचढी सहित रिसोर्ट सञ्चालनमा […]