भारतमा ८ हजार बढी कोरोना संक्रमित, ओमिक्रोनबाट संक्रमितको संख्या पाँच गुणाले बढ्यो

२० मंसिर, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ हजार ३०० भन्दा बढी व्यक्तिहरू संक्रमित भएको पाइएको छ । यसैगरी २४ घण्टाको अवधिमा कोरोना संक्रमित २११ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक विश्वभर फैलिइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या पनि एकैदिन पाँच गुणाले बढेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् […]

सम्बन्धित सामग्री

भारतमा झण्डै तीन महिनापछि कै बढी कोरोना संक्रमित भेटिए

२२ जेठ, काठमाडौं । भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । बितेको २४ घण्टामा त्यहाँ ४ हजार २५७ कोरोना संक्रमित पहिचान भएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए । यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको […]

भारतमा थपिए तीन महिनापछिकै उच्च कोरोना संक्रमित

एजेन्सी – भारतमा फेरि कोरोना संक्रमित बढेका छन्। तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन्। शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो। महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ। […]

भारतमा एक हप्तामा ९५ प्रतिशत कोरोना संक्रमित बढे

एजेन्सी, १४ बैशाख । भारतमा फेरि एकपटक कोरोना संक्रमणबाट नागरिकहरु डराउन थालेका छन् । पछिल्लो एक सातामा देशभर कोरोना संक्रमितको संख्या ९५ प्रतिशतले बढेको हो । दिल्ली–एनसीआरमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो एक हप्तामा भेटिएका कुल कोरोना संक्रमितमध्ये दुई तिहाई दिल्ली, हरियाणा र यूपीबाट आएका छन्। योसँगै भारतका १२ राज्यमा कोरोना संक्रमितको संख्या […]

भारतमा एकैदिन २३ सय कोरोना संक्रमित थपिए

एजेन्सी, ८ बैशाख । भारतमा आज फेरि कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८० नयाँ कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै यस अवधिमा ५६ जना बिरामीको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस अवधिमा १ हजार २ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज […]

भारतमा थपिए १५१८ जना कोरोना संक्रमित

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा एक हजार ५१८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख १७ हजार ८९० जना पुगेको छ। तीमध्य ४ लाख २४ लाख ७८ हजार ८७ जना निको भइसकेका छन् । हालसम्म भारतमा ५ लाख १६ हजार ७८५ जना संक्रमितको मृत्यु भइसकेको छ।

भारतमा निरन्तर छैटौँ दिन ४० हजारभन्दा धेरै कोरोना संक्रमित

एजेन्सी। भारतमा निरन्तर छैटौँ दिन ४० हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो चौबिस घण्टामा भारतमा ४० हजार ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ८ हजार ३४३ पुगेको छ। निरन्तर उकालो लागिरहेको कोरोना संक्रमणलाई ध्यानमा राख्दै भारतमा आगामी अगस्टबाट तेस्रो लहर आउन सक्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

४४ दिनपछि भारतमा सबैभन्दा कम कोरोना संक्रमित देखिए

एजेन्सी। भारतमा ४४ दिनपछि पछिल्लो चौबीस घण्टामा सबैभन्दा कम कोरोना भाइरसका संक्रमित देखिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या घटेर २.४३ लाख पुगेको छ। पछिल्ला दिन भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दुवै घट्दै गएको छ।

४४ दिनपछि भारतमा सबैभन्दा कम कोरोना संक्रमित देखिए

एजेन्सी। भारतमा ४४ दिनपछि पछिल्लो चौबीस घण्टामा सबैभन्दा कम कोरोना भाइरसका संक्रमित देखिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या घटेर २.४३ लाख पुगेको छ। पछिल्ला दिन भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दुवै घट्दै गएको छ।

भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए

नयाँदिल्ली। भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४५ हजार ३४७ जना नयाँ संक्रमित थपिएका हुन्। भने सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ रहेको छ।त्यस्तै २४ घण्टामा दुई हजार ६२१ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ।

भारतमा दुई लाख ५६ हजारभन्दा बढी कोरोना संक्रमित

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ९४७ जना कोरोना संक्रमित थपिएका छन्।यो संख्या थपिएसँगै अहिले भारतमा सक्रिय संक्रमितको संख्या २० लाख पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ७५७ जनाभन्दा धेरैको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको संख्या बढेसँगै भारतका विभिन्न राज्यमा लकडाउनको घोषणा गरिएको छ।