आजबाट सुरु हुँदै आईपीएल, उद्घाटन खेलमा बेङ्ग्लोर र मुम्बई भिड्ने

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण आजबाट सुरु हुँदैछ। अघिल्लो सिजन आईपीएलका खेलहरु कोरोना महामारीका कारण यूएईमा खेल भए पनि यसपटकको आईपीएलको सबै खेलहरु भारतमा नै सम्पन्न हुनेछन्। यद्यपि यो सिजनमा आठै फ्रेन्चाइजीहरुले आफ्नो गृहमैदानमा खेल्ने मौका पाउने छैनन्। जारी प्रतियोगितामा नयाँ कप्तानका रुपमा सञ्जु सामसन र ऋषभ…