चेल्सी छाडेर आर्सनल पुगे हाभार्ट

१४ असार,  काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले जर्मन फरवार्ड काई हाभार्डलाई अनुबन्ध गरेका छ । आर्सनलले अर्को लण्डन क्लब चेल्सीबाट हाभार्डलाई ६५ मिलियन पाउण्डमा आगामी पाँच वर्षका लागि अनुबन्ध गरेको हो । जसको अर्थ हाभार्ट २०२८ सम्म आर्सनलमा रहनेछन् । २४ वर्षीय हाभार्ट तीन वर्ष स्टानफोर्ड ब्रिजमा बिताएका थिए । जहाँ उनले युरोपियन च्याम्पियन्स […]