प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले दियो सहमति

२७ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रहरीमा रहेको ३० वर्षे प्रावधानको साटो ५८ वर्षको उमेर र पदावधिको हद लागू गर्ने गरी सैद्धान्तिक सहमति दिएको अनलाइनखबरलाई बताए । ‘मैले गृहमन्त्री हुँदैबाट प्रहरीमा ३० वर्षे सेवा अवधि हट्नुपर्छ भन्दै आएको हुँ’, शर्माले […]