सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

काठमाडौं :  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय कायम भएको छ ।अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ सय छ ।यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार चार सय थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएक