काठमाडौं : निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ। कात्तिकमा बस्ने भनिएको विशेष साधरणसभा स्थगित गरिएपछि वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष बन्ने स्थिति पैदा भएको छ भने अन्य पदका आकांक्षीले पनि छलफल तीव्र पारेका छन्।
विशेष साधारणसभा किन डाकियो र किन स्थगित...