पूर्वतयारी सकेर मात्र पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति थाल्न विकास समितिको निर्देशन

८ भदौ, काठमाडौं । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कार्यहरु सम्पन्न गरेर मात्रै पूर्व-पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरेर मात्रै राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन भौतिक पूर्वाधार […]