स्वर्ण विजेता सम्मानित

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।

सम्बन्धित सामग्री

स्वर्ण विजेता बास्केटबल खेलाडी सम्मानित

नेपाल बास्केटबल सङ्घले हालै चीनको युनानमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

स्वर्ण विजेता रुचाल सम्मानित

१९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक पदक दिलाएका गुणराज रुचालसहित खेलाडी शुक्रबार सम्मानित भएका छन्।

स्वर्ण विजेता रुचाल सम्मानित

१९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक पदक दिलाएका गुणराज रुचालसहित खेलाडी शुक्रबार सम्मानित भएका छन्।

खेलाडी सन्तोषी श्रेष्ठ सम्मानित

२३ पुस, काठमाडौं । कखरा प्रि स्कूलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफ्नो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो । धादिङकी सन्तोषीले नेपालमै भएको १३ औं सागको एथलेटिक्सतर्फ महिला १० […]

फुटबलका अन्जन र भारोत्तोलनका कमल सम्मानित

८ पुस, काठमाडौं । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अन्जन विष्ट र भारोत्तोलनका भेट्रान खेलाडी साग स्वर्ण विजेता कमलबहादुर अधिकारी सम्मानित भएका छन् । छत्रबहादुर थापा स्मृति प्रतिष्ठानले शुक्रबार अन्जन र कमललाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडीले जनही नगद ५० हजार रुपैयाँ पुरस्कार पाए । उनीहरु दुवैलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका हुन् । […]

दीपक र मन्डेकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – युरो किड्स, गोंगबु/काठमाडौं युरो स्कुलले दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । विद्यालयको वार्षिक खेलकुद सप्ताहका अवसरमा दुवैलाई सम्मान गरिएको हो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक डा. दीपक गुप्ता, निर्देशकहरु ज्ञानेन्द्रमान जोशी, राजाराम पुडासैनी र राजन […]

साग स्वर्णधारी सम्मानित

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन्।

सागकी स्वर्णधारी सन्तोषी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित […]

सागका स्वर्ण विजेता सम्मानित

१४औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेका रोल्पाका दुई खेलाडी सम्मानित भएका छन् । माघे संक्रान्तिको

बक्सिङ स्वर्ण विजेता सनिल शाही सम्मानित

तेह्रौं साग खेलकुद अन्तर्गत बक्सिङ ६० केजी तौल समूहमा स्वर्ण विजेता सनिल शाहीलाई स्थानीय संघसंस्थाले सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटीका प्रमुख तथा काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठले विजेता शाहीलाई उहाँकै टोल ओमबहालस्थित २३ वडा कार्यालयमा सम्मान गर्नुभएको हो ।