पुरानो बसपार्कको विकल्प मनोहरा खोला करिडोर वा सल्लाघारीलाई बनाउन अध्ययन समितिको सुझाब

यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले पुरानो बसपार्कको विकल्प मनोहरा खोला करिडोर वा सल्लाघारीलाई बनाउन सुझाब दिएको छ । ‘लामो दूरीका सार्वजनिक सवारीसाधन व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन–२०७८’ हस्तान्तरण गर्दै अध्ययन समितिले यस्तो सुझाब...