मिटरब्याज, सहकारी र लघुवित्त पीडितहरु सडकमा उत्रिदै, ज्यानकै बाजी लगाएर आन्दोलन छेड्ने चेतावनी

काठमाडौं, १२ फागुन । मिटरब्याज पीडितहरुले विगत केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । उनीहरु लामो समय पैदल हिँडर काठमाडौं आई प्रदर्शन गरिरहेका हुन् । सकारले मिटरब्याज पीडितलाई न्याय दिन कानुन निर्माण गरेको भए पनि पीडितको समस्या जस्ताको तस्तै छ । उनीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । त्यसैगरी लघुवित्त पीडित र सहकारी पीडितहरुको पनि […]