६ माघ, गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टको उम्मेदवारी दर्ता भएको छ । गुल्मी-२ बाट उनी उम्मेदवार भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बिष्टले आफ्नो उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै नेता …
काठमाडौँ। पोखराबाट सोमबार पक्राउ परेका नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटेका छन्। उनी छुटे पनि प्रहरी कार्यालयमा पुगेर हाजिर भने गर्नुपर्नेछ। “निर्वाचन आयोगको पत्रका आधारमा नियन्त्रणमा लिएका थियौँ। अनुसन्धान भइरहेको छ। प्रहरीले बोलाउँदा उपस्थित हुने सर्तमा रिहा गरिएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले […]
काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले टिकट नदिएर बदला लिइएका नेताहरू एमालेका उम्मेदवारलाई जिताउन मैदानमा उत्रिएका छन् । ओलीको कार्यशैली र उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै आएका नेताहरूलाई प्रतिनिधि सभाको निर्वाचनमा टिकट नदिएर बदला लिए पनि उनीहरू एमालेका उम्मेदवारलाई जिताउन उत्रिएका हुन्। ताप्लेजुङमा २०७९ मा जितेका उपमहासचिव योगेशकुमार भट्टराईलाई ओलीले टिकट […]