१० वर्षदेखि ओरियन्टल सहकारीमा डुबेको बचत पीडितले अझै पाएनन्

काठमाडौं पुरानो बानेश्वर बस्ने नेपाल आर्मीका पूर्वलेफ्टिनेन्ट हरिबोल केसीले घरनजिकै रहेको ओरियन्टल कोअपरेटिभमा आठ लाख रुपैयाँ जम्मा गरे । ब्याज राम्रो पाउने लोभमा उनले घर बनाउँदा–बनाउँदै गरेको रकम ओरियन्टलमा जम्मा गरेका...