कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र छ, हामी हाम्रो बाटोमा हिँडछौं : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा (एमाले)सँग समीकरण गर्न कांग्रेस स्वतन्त्र भएको बताएका छन्। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न नेपाली कांग्रेसले अडान कायमै राखे एमालेसँग समिकरण गर्न स्वतन्त्र भएको खनालको भनाइ छ। उनले एमसीसी पास भए अहिलेको गठबन्धनमा रहेका दल आआफ्नो बाटो लाग्नुपर्ने धारणा समेत राखे।…

सम्बन्धित सामग्री

नेकपा एसको महाधिवेशनलाई कम्युनिष्ट आन्दोलनको कोसेढुंगा बनाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादले मुलुकलाई हर प्रकारले स्वतन्त्र, सार्वभौमिकता सम्पन्न र स्वाधीन बनाउँदै आत्मनिर्भरता तिर लाने भएकाले जबजको अर्थ नभएको टिप्पणी गरेका छन् । ‘समाजवाद र अबको बाटो’ विषयक कार्यक्रम बोल्दै उनले दलाल पूँजीवादले मुलुकलाई अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादको पक्षधर बनाउँदै लाँदा मुलुकको राष्ट्रियता नै ध्वस्त हुने जिकिर गरे । […]

राष्ट्रिय स्वतन्त्र पार्टी बर्जुवा उदारवादी पार्टी हो– झलनाथ खनाल

काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बर्जुवा उदारवादी पार्टी भएको आरोप लगाएका छन्। पार्टीको आज बसेको पोलिटब्युरो बैठकमा नेता खनालले ८ पृष्ठ लामो दस्तावेज पेश गर्दै रहस्यमय शक्तिकारुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी आमरुपमा बर्जुवा उदारवादकै पक्षमा रहेको बताएका हुन् । यस्तै, नयाँ उदाएको […]

वामपन्थी एकताको सरकार भए स्वतः सहभागी हुनुपर्छ : झलनाथ खनाल

१८ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी एकताको सरकार बनेमा स्वतः सहभागी हुने सम्भावना रहेको बताएका छन् । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले अहिलेकै अवस्थामा सरकारमा जानु उचित नहुने उल्लेख गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय […]

दीपक मनाङेका सात जवाफ

काठमाडौँ– स्वतन्त्र प्रदेश सभा सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई एकीकृत समाजवादी (नेकपा एस)ले औपचारिक स्वागत गरेर पार्टी प्रवेश गराएको छ। मंगलबार दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका महासचिव बेदुराम भुषालले मनाङेलाई स्वागत गरेका हुन्। कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल भने सहभागी भएका थिएनन्। गुरुङलाई पार्टीमा स्वागत […]

एमालेसँग मिलेर एमसीसी पास गर्न कांग्रेस स्वतन्त्र छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनालले प्रमुख प्रतिपक्षी दल एमालेसँग मिलेर अमेरिकी सहायता परियोजना एमसीसी पास गर्न सरकारको नेतृत्वकर्ता दल कांग्रेस स्वतन्त्र रहेको बताएका छन् ।

एमालेसँग समीकरण गर्न प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ : झलनाथ खनाल

११ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उनले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका हुन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले […]

मेटमणि भन्छन् – सरकारमा जान्छौँ

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । उनले बाह्रखरीसँगको कुराकानीमा सरकारमा जाने तर अहिल्यै निर्णय भने भइनसकेको बताए । “हामी सरकारमा जान्छौँ । निर्णय हुन्छ,” उनले भने । सरकारमा सामेल हुँदा कारबाही होला नि ? भन्ने प्रश्नमा उनले भने,“स्वतन्त्र...

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थालमा पुगे गृहमन्त्री थापा

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा (आज) बिहीबार बिहान ९ देखि शुरू भएको छ । मतदान अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । मतदान स्थल भुटनदेवी मा.वि. हेटाैँडामा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पुगेका छन् । बादल र एमालेकै झलनाथ खनाल तथा माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  तस्वीरहरू